दशरथ रंगशालामा ५१ सयले नेपाल र भारत बिचको मैत्रीपूर्ण फूटबल खेल हेर्न पाउने
[caption id="attachment_16111" align="aligncenter" width="867"] फाइल तस्वीरः[/caption] १६ भदौ, काठमाडौं । नेपाल र भारत बिचको मैत्रीपूर्ण खेलका लागि ५१ सय टिकट विक्री भईसकेको एन्फाले जनाएको छ । बुधबार आयोजना गरिएको प्रि म्याच कन्फेरेशनमा एन्फाका अध्यक्ष कर्माछिरिङ...




