२२९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

लिम्बुवानखबर । आज कोरोना भाइरसबाट थप २२९५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५...

कियाचु यूकेको आसफोर्ड शाखा अध्यक्षमा सुदिप थोप्रा

लिम्बुवानखबर । किरात याक्थुङ चुम्लुङ यूकेको आसफोर्ड शाखाको अध्यक्षमा सुदिप थोप्रालाई चयन भएका छन् । आइतबार आसफोर्डको मस्ग्रोभ रोडमा भएको पाँचौ अधिवेशनले सुदिप थोप्रालाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्यक्रमलाई प्रमुख अतिथि कियाचु यूकेका उपाध्यक्ष...

निर्देशक सागर केरुङ् सम्मानित

ललितपुर, १४ भदौ । चलचित्र निर्देशक सागर केरूङलाई सम्मान गरिएको छ । ललितपुरस्थित कुखुरी काँ रेष्टुरेन्टमा याक्थुङ मुन्चइत चोक सयङले केरुङलाई सम्मान गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)ले आयोजना गरेको नेपाल आदिवासी जनजाति...

भूटानी शरणार्थी समस्या समाधानका लागि बीआरआरआरसीको सरकारसँग अपिल

दमक, झापा । भुटानी शरणार्थीको प्रतिनिधिमुलक संस्था भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (बीआरआरआरसी) ले शरणार्थी समस्या समाधानका लागि पहल गरिदिन नेपाल सरकारसंग अपिल गरेको छ । बीआरआरआरसीका तर्फबाट समितिका अध्यक्ष डाक्टर भम्पा राईले प्रधानमन्त्री...

आदीवासी जनजाति महासंघ साउदी अरब अध्यक्षमाः खेम तमु

साउदी । नेपाल आदीवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति साउदी अरेबियाको अध्यक्षमा खेम तमु निर्वाचित भएका छन् । शुक्रबार साउदीको खोबारस्थित क्लासिक रेस्टुरेन्टमा विशेष कार्यक्रम गरेर महासंघ साउदीको पुनर्गठन गरेको हो । यसैगरी उक्त कार्यक्रमबाट...