सरकारद्वारा साझा कार्यक्रम सार्वजनिक, चैत्रसम्ममा सबै नेपालीलाई कोरोना खोप दिईने

तस्वीरः प्रधानमन्त्रीकाे सचिवालय काठमाडौं। गठबन्धन सरकारले साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले आगामी चैतसम्म सबै नेपालीलाई कोरोना खोप दिई सकिने पनि कार्यक्रममा समावेश गरेको छ । आज गठबन्धन सरकारले साझा कार्यक्रम सार्वजनिक गर्दै चैतमसान्त...

क्यानले ७७ नम्बरको जर्सी तत्काल प्रयोग नगर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको ७७ नम्बरको जर्सी तत्काल प्रयोग नगर्ने भएको छ । आइतबार क्यानले पूर्व कप्तान पारस खड्काको सम्मानमा सो जर्सी तत्काल कुनै पनि खेलाडीले नलगाउने निर्णय गरेको हो...

मुमिता बनिन् विश्वव्यापी ढाका फोटो प्रतियोगिताको विजेता

बालकुमार ताम्ली विजयपुर, २४ साउन। प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता २०२१को विजेता तेह्रथुमकी मुमिता तेयुङ भएकी छन् । उनीे अन्य १२२ प्रतिस्पर्धीहरूलाई उछिन्दै विजेता भएकी हुन् । चौबिसे सङ्यक ढाका उद्योग धरानको आयोजनामा भएको ढाका...

किरणले चुमे ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले चुमेका छन् । टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका किरणले उपाधिसँगै नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् । खुदुनाबारी झापाको भूटानी...

तामाङसालिङ मञ्चद्वारा हिरासतमा हत्या भएका तामाङको हत्यारालाई कार्वाही गर्न माग

काठमाडौं। इलाका प्रहरी कार्यालय बाह्रबिसेमा प्रहरी हिरासतमै खडग बहादुर तामाङको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै संघीय तामाङसालिङ मञ्चले शनिबार विज्ञप्ति जारी गरेको छ । सिन्धुपाल्चोक थागाम निवासी २५ बर्षीय तामाङलाई चोरीको आरोपमा पक्राउ...