मेस्सीले बार्सिलोना छाडने पक्का

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडने पक्का भएको छ । बार्सिलोनाले बिहीबार अर्जेन्टिनाका स्टार खेलाडी मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको हो । बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीसँग...

दाम्लोले बाँधेर कुटपिट गर्ने वडाध्यक्ष नेपाली पक्राउ

लिम्बुवानखबर । दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गापा २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । साउन १५ गते स्थानीय सर्पे दमाइलाई कार्यालय परिसरमै आफ्ना भाईबहिनीहरुको पोषण भत्ता लिने क्रममा भएको विवादमा...

युएई प्रवेश गर्न आजबाट नेपालीलाई खुल्ला

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुल्ला गरेको छ । युएईले आजदेखि लागू हुने गरी प्रवेश खुल्ला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको भिसा भएका तर...

लिम्बुवान मञ्चले सर्बोच्चको फैसला खारेज गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझायाे

धरान, २० साउन । सर्वोच्च अदालतले आरक्षण सम्बन्धमा गरेको फैसला संविधानभन्दा माथि रहेर गलत फैसला भएको भन्दै संघीय लिम्बुवान मञ्च, नेपालले उक्त फैसला खारेज गर्न माग गरेको छ । मञ्चको सुनसरी जिल्ला कार्यसमितिले ईलाका प्रशासन...

जन्तेढुंगा गाउँपालिकाले लेटरहेडमा किरात लिपि प्रयोगमा ल्याए

लिम्बुवानखबर। खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो लेटरहेडमा किरात लिपि प्रयोगमा ल्याएको छ । ६ वटा वडापालिका रहेको जन्तेढुंगामा साउन १ गतेदेखि आफ्नो लेटरहेडमा नेपाली भाषाको अतिरिक्त किरात लिपि प्रयोगमा ल्याएको हो । किरात समुदायको बाहुल्यता रहेको...