फोनिजद्वारा ८ पत्रकार पुरस्कृत : दुई संचार संस्था सम्मानित हुने
लिम्बुवानखबर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना बरिष्ठ पत्रकारहरुलाई पुस्कृत गर्ने भएको छ । शनिबार ८ जना बरिष्ठ पत्रकारहरुको नाम...




