ताप्लेजुङकाे याराक्मा तेन (धान नाँच) पार्कमा अश्लिल हर्कत गर्ने दुइ जना पक्राउ
ललितपुर, १३ जेठ । ताप्लेजुङकाे फुङलिङस्थित ताेक्मे डाँडामा निर्मित च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गर्ने दुई जना पक्राउ परेका छन् । याराक्मा तेन (धान नाँच) पार्कमा अश्लिल हर्कत गरी प्रचार प्रसार गर्ने दुई...




