‘सेमीफुङ’ चलचित्रको प्रिमियर दमकमा भोलि हुँदै

दमक, ८ जेठ । याक्थुङ फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण भएको चलचित्र सेमिफुङको प्रिमियर शुक्रबार दमकमा गरिने भएको छ । निर्माण पक्षले चलिचित्रको प्रिमियर बारे पत्रकार भेटघाट गरेर जानकारी गराएको हो । पत्रकार भेटघाटमा...

मेचीनगरमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा तेजबहादुर कन्दङवा

दमक, ८ जेठ । संयुक्त पहिचानवादी मोर्चाको मेची नगरपालिका समिति गठन भएको छ । बिहिबार मेचीनगरमा भएको कार्यक्रममा तेजबहादुर कन्दङवाको संयोजकत्व्मा २३ सदस्यीय मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमबाट समितिको सहसंयोजकहरुमा कोपिला लावती, साधु...

संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका गठन

सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो । यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन...

केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार...

गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम...