जसपा एकीकरणको निर्णय खारेज गर्न माग गर्दै सर्बोच्चमा पर्यो रिट
काठमाडौं । तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा), नेपाललाई प्रक्रिया नै पुरा नगरी एकीकरणको मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । राजपाका तत्कालीन उपाध्यक्ष तथा...




