अर्बपति रिचार्ड ब्रान्सन आफ्नै जहाज चढेर अन्तरिक्षमा यात्रा गर्ने पहिलो व्यक्ति

एजेन्सी। बेलायती अर्बपति तथा भर्जिन ग्यालाक्टिक कम्पनीका मालिक रिचार्ड ब्रान्सन आफ्नै लगानीको रकेटमा चढेर अन्तरिक्षको यात्रा गर्ने पहिलो व्यक्ति बनेका छन् । उनको कम्पनी भर्जिन ग्यालाक्टिकले निर्माण गरेको सुपरसोनिक स्पेस जहाज आइतबार बिहान अमेरिकाको न्यु...

सर्वोच्च अदालतद्वारा दोस्रो पटक संसद पुनस्थापना

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेको हो ।...

विर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

विर्तामोड। झापाको बिर्तामोडमा सोमबार बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ । बिर्तामोड ५ स्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तरमा २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा...

माङ्सेबुङ् गाउँपालिकाद्वारा कोरोनाबाट ज्यान गुमाएकाहरुलाई राहत वितरण

माङसेबुङ, २८ असार। इलामको माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई ३५ हजारका दरले राहत उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारीको समूहले मृतकको घरघरमा पुगेर परिवारलाई राहत उपलब्ध गराएको हो ।...

इटाली बन्यो १६औं युरोकपको बिजेता

एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटाली १६औं संस्करणको युरोकप फुटबलको बिजेता बनेको छ । आइतबार राती भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि हात पारेको हो । इटालीले...