दमकमा चाँडै सामुदायिक बाल अस्पताल खुल्ने

दमक/झापाको दमकमा चाँडै नै बाल अस्पताल खुल्ने भएको छ । काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थको संयोजनमा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको भवनमा सो अस्पताल खुल्ने भएको हो । सामुदायिक अस्पतालका रुपमा खुल्ने यो अस्पताल राजधानी...

महासंघद्वारा सञ्चार क्षेत्रका समस्याबारे छलफल र पत्रकारलाई उपचार सहयोग

बिर्तामोड, असार २६। नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिवार बिर्तामोडमा प्रादेशिक सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीबीच सञ्चार क्षेत्रका समस्याबारे छलफल र सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको...

२१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, २६ असार । पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट थप २१६९ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण...

एमाले युवा नेता प्रसाईको कार दुर्घटना परि निधन

दुर्घटनाग्रस्त कार दमक, २५असार। चारआली–भद्रपुर सडक खण्ड अन्र्तगत भद्रपुर–९ स्थित देवकोटा चोकमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एमाले नेता ज्ञानुराम प्रसाईको निधन भएको छ । बिर्तामोड–१ निवासी ४६ वर्षीय प्रसाई एमाले युवा नेता हुन् ।...

अमेरिकाले उपहार स्वरुप १५ लाख डोज खोप दिने

फाइल तस्वीरः काठमाडौं । अमेरिकाले कोभ्याक्सन कार्यक्रम अन्तर्गत नेपाललाई १५ लाख डोज खोप दिने भएको छ । आगामी सोमबारसम्ममा खोप काठमाडौं आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । काठमाडौंस्थित अमेरिकी दूताबासले समेत खोप आउन लागेको...