नायिका तथा निर्मात्री कुँवरले गरिन् आत्महत्या

जे जेनी कुवर लिम्बुवानखबर । नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरले जिएको जानकारी अनुसार आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले झुन्डिएर आत्महत्या गरेकी हुन् । कुँवर...

चीनबाट आइपुग्यो ८ लाख डोज कोरोना खोप

फाइल तस्वीरः लिम्बुवानखबर, २५ असार । सरकारले आठ लाख डोज भेरोसेल कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान खोप नेपाल ल्याइएको हो । नेपाल सरकारले यसअघि नै चीनको सिनोफार्म...

महासंघद्वारा प्रेस मैत्री कानुन निर्माण हुनुपर्ने आधारपत्र निर्माण

काठमाडौं, २४ असार। नेपाल पत्रकार महासंघले निर्माण गरेको स्थानीय तहमा सञ्चारमाध्यम र पत्रकारको नियमन सम्बन्धी आधारपत्रमाथि महासंघका पूर्व अध्यक्ष तथा कानून व्यवसायीसंग छलफल आयोजना गरेको छ । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले संघ, प्रदेश...

सरकारले छाँया सेन्टर निर्माण बारे संयुक्त राष्ट्रसंघीय विज्ञहरुलाई पठाएको गलत जानकारी प्रति अभियानको भत्सर्ना

काठमाडौं । ठमेल स्थित ब्यापारिक भवन छाँया सेन्टर निर्माणका कारण आदिवासी नेवाः समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भन्ने नेपाल सरकारले संयुक्त राष्ट्रसंघिय विज्ञहरुलाई गलत जानकारी पठाएकोमा पुरातात्विक कमल पोखरी पुन्ह स्थापना अभियानले भत्सर्ना गरेको छ...

कछुवाको तालमा मृगको शिकार

भानु भट्टराई नेपाल दक्षिण पूर्वी एसियाको एक भुपरिबेष्ठित राष्ट्र हो । नेपालको पूर्व, दक्षिण र पश्चिममा भारत छ भने उत्तरमा गणतन्त्र चीन छ । भारतसँगको सम्बन्ध भौगोलिक अवस्थितिले सहज, सरल र अनुकुल छ भने चीनसँगको...