बन्ने भयो झापामा १ अर्ब लगानीको सहकारी अस्पताल

विर्तामोड, १२ जेठ । झापा जिल्ला सहकारी संघको अगुवाईमा सहकारी अस्पताल बन्ने भएको छ । सहकारी संघको नेतृत्वमा सहकारी अस्पताल सञ्चालनका लागि तत्काल पिपिसिपी मोडलमा अस्पताल निर्माण गर्न संघले थप छलफल र परामर्श अघि बढाएको...

चीनद्वारा १० लाख डोज कोभिड–१९ को खोप अनुदानमा दिने घोषणा

काठमाडौं । चीन सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । आज भएको नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले खोप अनुदानमा दिने घोषणा गरेका हुन् ।...

आजबाट किरातीहरुको उभौली पर्व शुरु, यो बर्ष पनि पुजाँमै सिमित

१२ जेठ, लिम्बुवानखबर। किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिको महान चाड उभौली पर्व आजबाट शुरु भएको छ । प्रकृतिका पूजक किरातीहरुले यस अवसरमा किराती परम्पराअनुसार भूमेस्थानको पूजा शुरु गरेर आजबाट यो पर्व मनाउने परम्परा...

आज २५६५औं बुद्धजयन्ती लुम्बिनी लगायत नेपाल र विश्वका बौद्धधर्मावलम्बीहरुले भव्य रुपमा मनाउँदै

लिम्बुवानखबर, १२ जेठ। एसियाका तारा भगवान गौतम बुद्धको २५६५औं बुद्धजयन्ती नेपाल लगायत विश्वका बौद्धधर्मावलम्बीहरुले भव्य रुपमा मनाउँदैछन् । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप हरेक बर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यो...

नेपालका पहाडहरुको हत्यारा नेकपा र कांग्रेस हुन्

कुमार लिङदेन ‘मिराक अध्यक्षः संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको भौगोलिक बनावट हिमाल, पहाड र तराई नै हो। त्यसमध्ये मध्यपहाडी भू–भाग बसोबास, क्षेत्रफल, सभ्यताहरुको उदगमस्थल, २५० वर्ष अघिको एकात्मकरण (एकीकरण?) को भीषण युद्ध प्रतिरोध, रक्तरंजित इतिहास...