कोरोना संक्रमणबाट पाँचथरका एक जनप्रतिनिधिको निधन

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्षको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार विर्तामोडको वि एण्ड सी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । बैशाख अन्तिम हप्तामा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा...

प्रदेश १ का विपक्षीदल असंवैधानिक कदम विरुद्ध एकठाउँमा उभिए

विराटनगर। प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटन असंवैधानिक कदम भएको ठहर गर्दै प्रदेश १ का विपक्षीदलले घोर भत्र्सना गरेको छ । सरकार अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख भएको हुँदा यस्तो असंवैधानिक कदमको विरुद्ध प्रदेशवासी सम्पूर्णलाई...

चन्द नेतृत्वको नेकपाद्वारा सुकुम्बासी दमनको निन्दा

दमक। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दमकको सुकुम्बासी बस्ती माथि भएको दमनको निन्दा गरेको छ । दमक ७ स्थित पञ्चमुखी टोलको सुकुम्बासी बस्ती माथि जेठ १० गते नगरपालिका र जिल्ला प्रशासन...

आज संसद विघटन विरुद्धको रिटहरुको सुनुवाई हुँदै

काठमाडौं, १३ जेठ । आज बिहीबार संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाई हुँदैछ । सर्वोच्च अदालतजे जनाए अनुसार आज अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ लागेको हो । ११ वटा संवैधानिक...

अनलाइन शेर्पा गायन प्रतियोगिता २०२१ हुँदै

लिम्बुवानखबर । शेर्पा भाषालाई प्रचारप्रसार गर्न थप मद्दत पुर्‍याउने उद्देश्यले अनलाइन एकल शेर्पा गायन प्रतियोगिता २०२१ हुने भएको छ । शेर्पा इभेन्ट अर्गनाइजरको आयोजनामा हुने उक्त प्रतियोगिताका विजेताले १५ हजार र आकर्षक पुरस्कार पाउने छन्...