जसपा अध्यक्ष महन्थद्वारा अर्का अध्यक्ष यादवलाई ७ बुँदे स्पष्टीकरण
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई साँत बुँदे स्पष्टीकरण सोधेका छन् । वर्तमान राजनीतिक घटनाक्रमबाट स्पष्टरुपमा दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै...




