नालीफुङवा मुजोत्लुङ् पान्जुम्भोको अध्यक्षमा पिर्तीमान खालिङ्

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको अध्यक्षमा पिर्तीमान खालिङ राई निर्वाचित भएका छन् । सोमबार इलामको माङसेबुङमा सम्पन्न पान्जुम्भोको पाँचौं महासम्मेलनबाट खालिङको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित...

पुननिर्मित धरहराको उद्घाटन वैशाख ११ मा हुने

काठमाडौं । पुनर्निर्माण गरिएको धरहराको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गतेका गर्ने भएका छन् । धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको...

लिम्बुवानद्वारा क्रियासिल सदस्यता वितरण शिविर संचालन

पथरी। संघीय लिम्बुवान मञ्च नेपालले क्रियासिल सदस्यता वितरण शिविर संचालन गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आवद्ध लिम्बुवान मञ्चले मोरङको पथरीशनिश्चरे नगरमा शिविर संचालन गरेको हो । सोमबार मञ्चका १ सय सक्रिय कार्यकर्ताहरुलाई पथरीको...

५५९ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा...

नालीफुङ्वाको पाँचौं महासम्मेलन शुरु, संस्थापक पदाधिकारीहरुलाई सम्मान गरियो

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको पाँचौं महासम्मेलनको उदघाटन कार्यक्रम भएको छ । आइतबार इलामको धार्मिक पर्यटकीय तिर्थस्थल माङसेबुङमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख...