फाकफोकथुम अध्यक्ष कप आयोजकको पोल्टामा

फाकफोकथुम। इलामको फाकफोकथुममा जारी अध्यक्ष कप फूटबल प्रतियोगिता आयोजक फूङवा यूवा क्लबको पोल्टामा गएको छ । नयाँ बर्षको अवसरमा फाकफोकथुम ४ लिम्बु गाउँमा संचालन भएको खेल गत चैत्र २० गतेबाट संचालन भएको हो । विभिन्न...

लिम्बुवान मञ्च उर्लाबारी अध्यक्षमा चन्द्र पालुङवा

उर्लाबारी। संघीय लिम्बुवान मञ्च, नेपाल उर्लाबारीको चौथो नगरअधिवेशनले चन्द्र पालुङवाको अध्यक्षतामा नयाँ कार्य समिति पाएको छ । मंगलबार उर्लाबारीको गुम्बामा भएको चौथो नगर अधिवेशनले नयाँ अध्यक्ष निर्वाचित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक...

मिस टिन २०२१का विजेता बनिन् साम्राज्ञी शर्मा

विर्तामोड। मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जितेकी छिन् । मंगलवार विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेकी हुन् । ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टको आयोजनामा भएको मिन टिन विजेता शर्माले...

विभागीय एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगरमा जारी छैठौं विराट गोल्ड कपमा विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविकको विजेता नेपाल प्रहरीलाई २ को विरुद्ध ० गोल अन्तरले...

किरात युमा माङ्हिमको छैटौं साधारणसभा सम्पन्न

दमक। झापाको दमक ६ मा रहेको भिसी क्या. राम बहादुर बेघा लिम्बू प्रतिष्ठान तथा किरात युमा माङहिमको छैटौं साधारणसभा सम्पन्न भएको छ । सोमबार प्रमुख आतिथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष मुन्धुमविद...