मुसाहाङ् अम्याङ्साको हाइकु सङ्गह ‘मुक्तु’ विमोचन

दमक, चैत १२/मुसाहाङ् अम्याङ्साको लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति हाइकु सङ्ग्रह ‘मुक्तु’ विमोचन भएको छ । आज झापाको दमकस्थित एस.जी. होटलको सभाहलमा याक्थुङ् साहित्यकार पुष्पहाङ् लोरिङ्देन लोवाको प्रमुख आतिथ्यतामा सङ्ग्रहको विमोचन भएको हो । कृति...

खुवालुङ् फुटाइए चुप लागेर नबस्ने लिम्बुवान भोलेन्टियर्सको चेतावनी

दमक। संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स सरकारले खुवालुङ् फुटाउने कुचेष्टा गरेर चुप लागेर नबस्ने बताएको छ । पूर्व लिम्बुवान र किरात(खम्बुवान)को सिमानामा रहेको खुवालुङ् किरात सभ्यता भएको भन्दै भोलेन्टियर्सले सरकारको कदमको घोर भत्र्सना...

प्रदेश १ का १३ जनामा कोरोना संक्रमण देखियो

विराटनगर। प्रदेश १ मा आज १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टाको अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ...

७७ वटै जिल्ला प्रशानलाई कोभिड–१९ संक्रमण बढ्दै गएको गृहमन्त्रालयको परिपत्र

लिम्बुवानखबर, चैत्र ११। कोरोना भाइरस (कोभिड–१९)संक्रमणको दिनप्रतिदिन बढ्दै गएको भन्दै गृहमन्त्रालयले सतर्कताका लागि ७७ जिल्ला प्रशासनलाई परिपत्र गरेको छ । गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मन्त्रालयले केही दिन अगाडि नै सबै जिल्ला प्रशासन...

स्वर्णलक्ष्मी सहकारीको १२औं स्थापना दिवस, दमक ६ मा बनेको नयाँ भवन उद्घाटन

दमक,११ चैत । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले छोटो समयमानै नेपालको सहकारी अभियान उचाईमा पुगेको वताएका छन् । दमक ६ स्थित बेलडाँगीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बुधबार यहाँ भवन...