देउमाइका दुवै मृगौला पिढीत दिपक लिम्बुलाई रकम हस्तान्तरण

इलाम। इलामको देउमाइनगर वडा नं. ५ का दुवै मृगौला पिढीत दिपक लिम्बुलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । दुवै मृगौलाले काम गर्न नसकेपछि हाल विभिन्न अस्पतालहरुमा उपचार गरिरहेका लिम्बुलाई वडाध्यक्ष दिलीप कार्कीको हातबाट रकम...

आदिवासी जनजाति साहित्यकार महासंघ मलेसियाको संयोजकमा उदय ‘पूर्वेली’

मलेशिया। उदय ‘पूर्वेली’ चोङबाङक्याक आदिवासी जनजाति साहित्यकार महासंघ मलेसियाको अध्यक्ष बनेका छन् । गत बुधबारका दिन महासंघको विधानको परिच्छेद ४ को ११(१) अनुसार वैदेशिक शाखा गठन भएको हो । पूर्वेलीको संयोजकतवमा ११ सदस्यीय तर्दथ समिति...

काकरभिट्टा खानेपानी अध्यक्षमा लिम्बुवान मञ्चबाट लिलानाथ आङ्देम्बेको उम्मेद्वारी घोषणा

मेचीनगर। मेचीनगरको काकरभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आसन्न निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालको तर्फबाट अध्यक्षमा लिलानाथ आङ्देम्बेले उम्मेद्वारी घोषणा गरेका छन् । चैत्र २१ गते हुने निर्वाचनमा नेकपा एमाले...

नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानसँग रोकियो

काठमाडौं, १२ चैत्र। नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ । आज अन्तराष्ट्रिय दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपालले दर्जन बढी अवसर गुमाउदा १०...

प्रेस मञ्च र पत्रकार महासंघबीच दुई बुँदे सहमति

काठमाडौं। नयाँ सदस्यता वितरण लगायतका विषयमा नेपाल पत्रकार महासंघको कार्यशैलीप्रति असहमति जनाउँदै प्रेस मन्च नेपालले बिहिबारबाट थालेको आन्दोलन दुई बुँदे सम्झौतासँगै स्थगन भएको छ । विभिन्न मागसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा मन्चले धर्ना दिएपछि...