फाल्गुनन्दकाे सुलुम्फिमा ट्याक्सी दुर्घटना, एक गम्भीर घाइते
पाँचथर। पञ्चमी-यासोक सडक खण्ड अन्तर्गत फाल्गुनन्द ५ को सुलुम्फिमा बुधबार ट्याक्सी दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा इलाम फाकफोकथुम( ७,निवासी डम्बर बहादुर ईम्सुहाङका छोरा अन्दाजी वर्ष २२ का पदम ईम्सुहाङ...




