आज कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । संसद पुनःस्थापना पश्चात पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दैछ । आज सभापति देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बैठक बोलाइएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुलाईसमेत बोलाइएको जनाइएको छ ।...

चाक्सिबोटेमा लिम्बुवानको अन्तरक्रिया तथा राजनीतिक एजेण्डा वितरण

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मेचीकाली अभियान टोली ताप्लेजुङ् पाथीभरा याङ्वरकको चाक्सिबोटेमा पुगेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराक नेतृत्वको टोलीले दुई महिना अघि देखि निरन्तररुपमा मञ्चको राजनीति एजेण्डालाई गाउँगाउँमा पु¥याउने अभियानको रुपमा...

फेदापमा शिक्षा मेला रनिङ गोल्ड कप सुरु

तेह्रथुम/जिल्लाको फेदाप गाउपालिका वार्ड ५ इसिबुमा शिक्षा मेला रनिङ गोल्ड कप २०७७ आजबाट संचालन भएको छ । आजबाट शुरु भएको खेल फागुन १७ गतेसम्म संचालन हुने जनाईएको छ । शिक्षा मेला बजार व्यवस्थापन समितिका अध्यक्ष...

सिदिङबामा लिम्बुवान मञ्चको जनसभा, लिम्बुवान विखण्डनकारी होइन— लिङदेन

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सिदिङबा गाउँपालिकाले जनसभा गरेको छ । आज (मंगलबार) भञ्ज्याङ माविको प्राङ्गणमा मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । सभालाई...

प्रतिनिधिसभा विघटन बदर, १३ दिन भित्र संसद बैठक बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिसभा विघटनलाई बदर गरेको छ । पैसठ्ठी दिन लामो बहसपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर...