चुम्लुङ दमक ६ को अध्यक्षमा कविन्द्र शेर्मा
फागुन । किरात याक्थुङ चुम्लुङ दमक ६ को नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न तेश्रो वडाअधिबेशनले कविन्द्र शेर्माको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो । चुम्लुङका दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा...




