माङसेबुङमा धमाधम अपाङ्गता परिचयपत्र वितरण गरिदै

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको छ । शनिबार माङसेबुङ गाउँपालिकाको ५ नम्बर वडामा शिविर संचालन गरि ३ र ५ का केही छुटेका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरेकोे हो । गत पुष ८...

मुख्यमन्त्री शेरधन राई विरुद्ध ३७ प्रदेश सांसदद्वारा अविश्वासको प्रस्ताव

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सरकार अल्पमतमा परेको छ । राईमाथि आइतबार अविश्वास प्रस्ताव दर्ताभएसँगै भीम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ ।...

सुनिता र इन्द्रशुसिलको छथरे पाःलाम ‘फुङ हेक्के नुमा’ सार्वजनिक

दमक। पुर्वेलि लोक गायक ईन्द्र सुशील चोङबाङ र चर्चित गायिका सुनिता थेगिमको आवाजमा सजिएको छथरे लिम्वू भाषाको पालाम् ‘फुङ हेक्के नुमा’ सार्वजनिक भएको छ । भरत थोक्लेनको शब्द संकलन तथा सन्तोष तिगेला (छथर गाउँपालिका अध्यक्ष)...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पुष १४ गते आउँदै “राजनीतिक एजेण्डा”

दमक। पन्ध्र बर्षको यात्रा तय गरिसकेको संघीय लोकतान्त्रिक राष्ट्रियले यस अवसरमा महत्वपूर्ण दस्तावेज “राजनीतिक एजेण्डा” प्रकाशनमा ल्याउने भएको छ । मञ्चले पहिचानमा आधारित १०+१ प्रान्त स्थापना गर्ने प्रतिबद्धा स्वरुप बनाएको ४ बर्षे राजनैतिक अवधारणा अनुरुप...

किरात मोर्चा लिम्बुवानको संयोजन समिति गठन

विर्तामोड। किरात मोर्चा लिम्बुवान संयोजन समितिको संयोजकमा एम.डी. किराती चयन भएका छन् । किरात मोर्चाले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै एम.डी. किरातीको संयोजकत्वमा २२ सदस्यीय किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरेको जानकारी दिएको हो...