गौरादह ५ मा दलित मुक्ति मञ्च
झापा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध दलित मुक्ति मञ्चको गौरादहमा संगठन विस्तार भएको छ । विहीबार झापाको गौरादह ५ मा मञ्चको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा संगठन विस्तार भएको हो । लिम्बुवान प्रान्तीय सचिव तथा लिम्बुवान...




