लिम्बुवान भोलेन्टियर्सको सुनसरी इन्चार्जमा भुपाल चेम्जोङ्
धरान। संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स सुनसरी जिल्ला कमाण्डले कमाण्डरको भेला कार्यक्रम गरेको छ । लिम्बुवानका प्रान्तीय सचिव तथा भोलेन्टियर्सका प्रवक्ता प्रवक्ता राजु राईको प्रमुख आतिथ्यता जिल्ला कमाण्डको भेला तथा नियुक्ति पत्र वितरण...




