माघ ३० मा प्रेस युनियन माइपश्चिमको बनभोज

दमक। नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले यसवर्ष पनि बनभोज कार्यक्रमलाई निरन्तरता दिने भएको छ । दुई वर्षदेखि बर्सेनी आयोजना गरिदै आएको वनभोज कार्यक्रमलाई यसवर्ष पनि यहि माघ ३० गते शुक्रवार आयोजना गरिने निर्णय...

म्यानमारमा सैनिक ‘कू’ एक बर्ष संकटकाल घोषणा, प्रजातन्त्रवादी नेतृ सुकी हिरासतमा

एजेन्सी । म्यानमारमा त्यहाँको सेनाले सैनिक ‘कू’ गरेको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको समेत घोषणा गरेको छ । जनरल मिन आङ हलिङ्ग म्यानमारका प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा...

सरकारद्वारा भूमिहिन दलित र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्न निर्देशन

काठमाडौं । सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई...

मलेसियामा युमा साम्यो महासभाको समिति बन्यो, महासचिवमा सुमन येक्तेन निर्वाचित

मलेसिया। युमा साम्यो महासभा मलेसियाको पहिलो अधिवेशन सम्पन्न भएको छ । आइतबार मलेसियामा सम्पन्न अधिवेशनले पुरानाे तदर्थ समितिलाई पूर्णता दिदै नयाँ कार्य समिति बनेको हो । भरत केदेमको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।...

खगेन्द्र यक्सोको चलचित्र ‘लाम्देङमा’को प्रोमो सार्वजनिक

माङसेबुङ । गायक खगेन्द्र यक्सोको निर्देशन तथा यामनिङवा योङहाङ र देबेन्द्र चोङबाङको मुख्य अभिनय रहेको चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) को प्रोमो सार्वजनिक गरिएको छ । निर्देशक यक्सो, राजेन्द्र लाबुङ र जानुका श्रेष्ठ मगरको संयुक्त निर्माणमा बनेको...