
प्रधानमन्त्री ओलीद्वारा संसद विघटनाको सिफारिस
काठमाडौं। सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । आज विहान आकस्मिक मन्त्री परिषदको बैठक राखेर उक्त सिफारिस भए लगतै अहिले राष्ट्रपति कार्यालय...