दमक अस्पताल आगलागी छानविन समितिको प्रतिवेदन सार्वजनिक

दमक। दमक नगरपालिकाको स्वामित्वमा रहेको दमक अस्पतालमा भएको आगलागीको घटनाबारे छानबिन तथा अनुसन्धान गर्न बनेको समितिले बुझाएको प्रतिवेदन आज सार्वजनिक गरिएको छ । सो अस्पतालमा गत कार्तिक २९ गते अचानक आगलागी भएको थियो । घटनाका...

नेपाली क्रिकेट टिमको प्रशिक्षकमा ह्वाटमोर नियुक्त

काठमाडौं। एक बर्ष पछि नेपाली क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकको रुपमा अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान ह्वाटमोरको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सिफारिस गरि पठाएकोमा आज एक विज्ञप्ति जारी...

एक हप्ता भित्र उखु किसानलाई भुक्तानी दिन संघीय संसदको निर्देशन

काठमाण्डौं। माइतीघर मण्डलामा एक हप्ता देखि उखु किसानहरु आन्दोलित भएपछि संघीय संसदले चासो दिएको छ । यो सँगै संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी सात दिनभित्र गराउने व्यवस्था...

माेरङकाे रतुवामाई नगरमा लिम्बुवानको अन्तरक्रिया

उर्लाबारी। मोरङको रतुवामाई नगरको इटहरामा संघीय लिम्बुवान मञ्च, नेपालले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको समेत उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थिति रहेको थियो । कोरोना संक्रमणको विच पनि सामाजिक...

साहित्यकार पुष्प सुब्बा थाम्सुहाङकाे स्मृति ग्रन्थ प्रकाशन हुने

झापा। साहित्यकार पुष्प थाम्सुहाङ ‘असित’को स्मृतिग्रन्थ प्रकाशन हुने भएको छ । नेपाली साहित्यमा अहोरात्र खटिनुभएका थाम्सुहाङ शिक्षण पेसामा आवद्ध हुनुका साथै भाषा साहित्यमा लाग्दा धेरै समस्या भोगेका व्यक्ति हुन् । थाम्सुहाङका छोरा वरुमहाङ थाम्सुहाङले सामाजिक...