प्रवासी विष्णु इङ्नामको “औठी बैना” भिडियो सार्वजनिक

दमक, माघ ६। लामो समयदेखि हङकङ्मा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गीतकार तथा मोडल विष्णुकुमार इङनामको “औँठी बैना” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । विष्णुकुमार इङनाम युट्युब च्यानलबाट सार्वजनिक गरिएकोे उक्त गीतमा...

चन्द्रदर्शन सहकारीको अध्यक्षमा शान्ताकुमार विजयी

दमक, माघ ६।  झापाको कमल ५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । गएराती सम्पन्न मत परिणाम अनुसार संस्थाको अध्यक्षमा शान्ताकुमार राई विजयी...

दमकमा प्रचण्ड–माधव समूहको वृहत भेला सम्पन्न

दमक, माघ ६ । प्रधानमन्त्री ओलीको गृहनगरमा नेकपाको प्रचण्ड–नेपाल समूहको नगर स्तरीय बृहत भेला गरेको छ । उक्त कार्यक्रमलाई चर्चित महिला नेतृ रामकुमारी झाँक्रीले सम्बोधन गरेकि छिन् । उनले संसद विघटन गर्ने असंबैधानिक कदम नसच्चिए...

चुम्लुङ् झापाको अधिवेशन फागुन २८ र २९ मा हुने

झापा । किरात याक्थुङ् चुम्लुङ झापाको ११ औ जिल्ला अधिवेशन आगामी फागुन २८ र २९ गते विर्तामोडमा हुने भएको छ । सोमबार बसेको नियमित जिल्ला कार्य समितिको बैठकले जिल्ला अधिबेशनको मिति तय गरेको हो ।...

मुसाहाङ् बंशको तेस्रो ताप्लेजुङ् जिल्ला अधिबेशन सम्पन्न

ताप्लेजुङ्। मुसाहाङ बंश उत्थान प्रतिष्ठान ताप्लेजुङको शाखा समितिको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष विष्णुराज मुसाहाङ् लिम्बुको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । ताप्लेजुङको मैवाखोला–२ माङजारामा सम्पन्न अधिबेशनले कुल बहादुर मुसाहाङको...