चुलाचुली रंगमञ्चकोे ८ औं बार्षिकोत्सव सम्पन्न

चुलाचुली। दक्षिणी इलामको चुलाचुलीमा संस्थागत रूपमा सक्रिय चुलाचुली रंगमञ्चले आफ्नो ८ औं बार्षिकोत्सव मनाएको छ । चुलाचुली गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कालिदास भट्टराईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । चुलाचुली...

सरकारका प्रतिनिधि मलखरिद सम्झौता गर्न बङ्गलादेश प्रस्थान

काठमाण्डौ। सरकारले विभिन्न फर्महरुसँग मल खरिद गर्न अनुरोध गरिएता पनि जनताले सर्वसुलभ रुपमा मल खरिद गर्न नपाएपछि बङ्गलादेशसँग मल खरिदको सम्झौता गर्न नेपाली टोली आज बङ्गलादेश जाने भएको छ । करिब ५० हजार मेट्रिक टन...

किराना पसलमा आगलागी हुँदा डेढ केरोड बराबरको क्षति

मोरङ। मोरङको सुनवर्सी नगरपालिका–२ अमरदह बजारको पारस किराना पसलमा आगलागी हुँदा करिब १ करोड ५० लाख मुल्य बराबरको धन क्षति भएको छ । आज बिहान राती २ बजे पारस साहद्वारा संचालन उक्त किराना पसल, पसल...

प्रदेश नं. १ का रेलवे प्रभावितहरूकाे गुनासाे बढ्दै, प्रदेश समन्वय समिति गठन

विर्तामाेड। स्थानीय पालिका र वडा कार्यालयले चलन चल्तीको मूल्य रेल विभागलाई पठाउन ढिला सुस्ती गरेपछी प्रदेश एक भरीका रेलवे प्रभावितहरुले खवरदारी गरेका छन् । प्रदेश एक स्तरीय भेलाको आयोजना गरी रेलवे प्रभावितहरुले एक महिना अगावै...

कांग्रेसले ७५ वटा जिल्लामा गर्यो सरकार विरुद्ध प्रदर्शन, झापामा मोटरसाईकल र्याली

काठमाडौं। देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आज सरकार विरुद्ध देशको ७५ वटा जिल्लामा शक्ति प्रदर्शन गरेको छ । बझाङ र मुस्ताङ बाहेक प्रमुख प्रतिपक्षी दल कांग्रेसले ७ प्रदेशका ७५ वटा जिल्ला र विभिन्न मूख्य...