युमा साम्यो जिल्ला शाखा पाँचथर अध्यक्षमा जकेन्द्र लावती
फिदिम। युमा साम्यो महासभा नेपालले पाँचथर जिल्लामा संगठन विस्तार गरेको छ । फिदिममा आयोजित एक कार्यक्रममा कुम्मायकका सामाजिक व्यक्तित्व जकेन्द्र लावतीलाई अध्यक्ष चयन गर्दै महासभाको जिल्ला समिति गठन गरेको हो । युमा साम्यो महासभा नेपालका...




