थिन्दोलुङ खोयाहाङ् लिम्बुले मनाए सातौं स्थापना दिवस

दमक। किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघले आफ्नो सातौं स्थापना दिवस मनाएको छ । थिन्दोलुङ खोयाहाङ्ग वंशका जेष्ठ नागरिक समाजसेवी श्री प्रेमबहादुर खोयाहाङ्गको प्रखुम आतिथ्यतामा सातौं स्थापना दिवस मनाइएको हो । झापाको दमकमा आयोजना गरिएको...

कैलाली गोदावरीमा संघीय दलित शिल्पी मञ्च गठन

कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चको गोदावरीमा नगर समिति गठन भएको छ । मञ्चको मेचीकाली अभियान अन्तर्गत यतिबेला कैलालीको विभिन्न स्थानीय तहमा मञ्चको संगठन तिब्र गठन गर्ने क्रममा आज गोदावरी नगर...

काँकरभिट्टामा प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने

भूमिका फियाक काँकरभिट्टा। झापाको काकरभिट्टामा शुक्रबारदेखि प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । मेची ब्याडमिन्टन क्लब काकरभिट्टाको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रदेश १ का सबै जिल्लाबाट टिम सहभागि हुने निश्चित भएको हो । संयोजक...

दमक जेसीज अध्यक्षमा पक्कापक्की हुँदै निरज आचार्य

दमक। दमक जेसीजमा युवा व्यवसायी निरज आचार्य अध्यक्षमा निर्वाचित हुने पक्कापक्की जस्तै भएका छन् । दमक जेसीजको विभिन्न पदहरुमा रहेर सफल नेतृत्व गरिसकेका अघिल्लो बर्षको चुनावमा अध्यक्षको प्रत्यासी समेत रहेका आचार्य यो बर्ष आफू अध्यक्ष...

दमक नगरपालिकामा कांग्रेसको चार सुत्रीय शैक्षिक माग पेश

दमक। दमक क्षेत्रका सामुदायिक बिद्यालयहरुमा देखिएका समस्याको बारेमा मंगलवार नेपाली काङ्ग्रेस दमक नगर समितिले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । लामो समयदेखि दमकको शैक्षिक क्षेत्र अस्तव्यस्त रहेको छ तर स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको...