दमकमा लगातार कोरोना संक्रमितको मृत्यु , आज फेरि १ थपिए

दमक। कोरोना संक्रमणबाट दमकमा दिनानुदिन मृत्युहुनेको संख्या थप हुँदै गएको छ । आज ५ः३० बजे दमक ५ का खड्का थरका एक ८६ वर्षीय वृद्धाको मृत्यु भएको छ । होम आइसोलेनमा बसेर उपचार गराइरहेका वृद्धालाई कार्तिक...

पाँचथरका दक्षिणी चार स्थानीय तहमा ‘प्रदेश सहयोग कार्यक्रम’

पाँचथर। प्रदेश १ सरकारद्वारा स्विस सरकारको सहयोगमा पाँचथर जिल्लाको दक्षिणी चार गाउँपालिकामा प्रदेश सहयोग कार्यक्रम संचालनमा आएको छ । पहिलो चरणमा कुम्मायक गाउँपालिकामा एकिकृत गाँउविकास रणनितिक योजना तर्जुमा सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । त्यस...

फियाकद्धारा जिल्ला चुम्लुङको कार्यबहाक बिधानसम्मत भएको जिकीर

दमक। किरात याक्थुङ चुम्लुङ झापाका कार्यवहाक अध्यक्ष शेसेहाङ फियाकले गत कार्तिक १७ गते आफूले पाएको अख्तियारी विधानसम्मत भएको जिकीर गरेका छन् । उनले पाएको कार्यवहाकको अख्तियारी प्रति चुम्लुङका पदाधिकारीहरुको गुनासो सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि फियाकले आफूले पाएको...

ओयामको एक दस्तावेज “ओयाम एक तस्वीर” सार्वजनिक

रमेश किरण सापकोटा पाँचथर / पाँचथर याङ्वरक गाउँपालिका साबिक सुन्दर गाउँ ओयामको बारेमा कवि, साहित्यकार सुजन सेलिङद्वारा तयार पारिएको ऐतिहासिक खोजमुलक पुस्तक “ओयाम एक तस्वीर” सार्वजनिक भएको छ । पुस्तक भित्र राजनैतिक, सामाजिक, आर्थिक, पुरात्वतिक...

प्रधानमन्त्री रिफ्रेश हुन संखुवासभामा

विराटनगर ।  १ नंं प्रदेशकाे संखुवासभा जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओली आज आएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण पछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री बुधबार दश बजे संखुवासभा पुग्ने कार्यक्रम रहेकाे छ । अहिले पार्टीभित्रको...