भेडेटार-रवि-राँके सडक निर्माण समय मै सक्न सराेकारवालाहरूकाे अनुराेध

पाँचथर।पाँचथर, माेरङ र धनकुटाको संगम स्थल ६ न. बुधबारेमा भेडेटार-रवि-राँके सडक योजना सम्बन्धमा सरकार पक्ष, ठेकेदार र सरोकार त्रिपक्षीय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ताेकिएकै समयमा काम सम्पन्न हुनेमा सराेकारवालाहरूकाे चासाे भएपछि यस्ताे...

लिम्बु संस्कृतिमा आधारित चलचित्र “फूङ्वामा” यूट्युब च्यानलमा सार्वजनिक (भिडियो सहित)

पाँचथर। याक्थुङ फिलिम्स प्रा.लि को व्यानरमा निर्माणमा रहेको लिम्बु संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र “फुङ्वामा” सार्वजनिक भएको छ । यस चलचित्रलाई ‘याक्थुङ फिलिम्स’ नामक युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । चन्द्र माङ्मुको लेखन रहेको...

चुलाचुली रंगमञ्चकोे ८ औं बार्षिकोत्सव सम्पन्न

चुलाचुली। दक्षिणी इलामको चुलाचुलीमा संस्थागत रूपमा सक्रिय चुलाचुली रंगमञ्चले आफ्नो ८ औं बार्षिकोत्सव मनाएको छ । चुलाचुली गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कालिदास भट्टराईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । चुलाचुली...

सरकारका प्रतिनिधि मलखरिद सम्झौता गर्न बङ्गलादेश प्रस्थान

काठमाण्डौ। सरकारले विभिन्न फर्महरुसँग मल खरिद गर्न अनुरोध गरिएता पनि जनताले सर्वसुलभ रुपमा मल खरिद गर्न नपाएपछि बङ्गलादेशसँग मल खरिदको सम्झौता गर्न नेपाली टोली आज बङ्गलादेश जाने भएको छ । करिब ५० हजार मेट्रिक टन...

किराना पसलमा आगलागी हुँदा डेढ केरोड बराबरको क्षति

मोरङ। मोरङको सुनवर्सी नगरपालिका–२ अमरदह बजारको पारस किराना पसलमा आगलागी हुँदा करिब १ करोड ५० लाख मुल्य बराबरको धन क्षति भएको छ । आज बिहान राती २ बजे पारस साहद्वारा संचालन उक्त किराना पसल, पसल...