प्रदेश नं. १ का रेलवे प्रभावितहरूकाे गुनासाे बढ्दै, प्रदेश समन्वय समिति गठन

विर्तामाेड। स्थानीय पालिका र वडा कार्यालयले चलन चल्तीको मूल्य रेल विभागलाई पठाउन ढिला सुस्ती गरेपछी प्रदेश एक भरीका रेलवे प्रभावितहरुले खवरदारी गरेका छन् । प्रदेश एक स्तरीय भेलाको आयोजना गरी रेलवे प्रभावितहरुले एक महिना अगावै...

कांग्रेसले ७५ वटा जिल्लामा गर्यो सरकार विरुद्ध प्रदर्शन, झापामा मोटरसाईकल र्याली

काठमाडौं। देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आज सरकार विरुद्ध देशको ७५ वटा जिल्लामा शक्ति प्रदर्शन गरेको छ । बझाङ र मुस्ताङ बाहेक प्रमुख प्रतिपक्षी दल कांग्रेसले ७ प्रदेशका ७५ वटा जिल्ला र विभिन्न मूख्य...

शिवसताक्षीमा संघीय दलित शिल्पी मञ्च गठन सम्पन्न

शिवसताक्षी। झापाको शिवसताक्षी नगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय दलित शिल्पी मञ्च तदर्थ समिति गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा पार्टी प्रवेश तथा दलित शिल्पी मञ्च गठन कार्यक्रम सम्पन्न...

माङसेबुङमा बान्तावा भाषा शिक्षक छनोट सम्पन्न

माङसेबुङ। इलामको माङ्सेबुङ ६ मा बान्तावा भाषा शिक्षक प्रतिस्पर्धाबाट छनोट गरिएको छ । चिसोपानी माविमा बान्तावा भाषा शिक्षणको लागि लिखित र मौखिक परीक्षा लिई शिक्षक छनोट गरिएको हो । सो शिक्षक पदका लागि भएको प्रतिष्पर्दामा...

दमकमा सत्तारूढ दलका विद्यार्थीहरूकाे भेला

दमक। झापाको दमकमा पार्टी भित्रको बैचारिक बहसलाई घनिभुत र एकता मजबुत बनाउन नेतृत्वलाई दबाब दिन भन्दै सत्तारुढ नेकपा निकटका बिद्यार्थीहरुको प्रदेश स्तरीय भेला आयोजना गरिएको छ । पार्टीको केन्द्रिय तहमा शीर्ष नेताहरुबीच पार्टी सञ्चालनमा बिधि...