
फाल्गुनन्द बिषायक अनलाइन वक्तृत्वकलाको उपाधी प्रतापलाइ
माङसेबुङ । १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा माङसेबुङ युथ सोसाइटीको आयोजनामा सम्पन्न अनलाइन वक्तृत्वकला प्रतियोगिताको उपाधी माङसेबुङका प्रताप ताप्मादेनले जितेको छ । मंगलबार सम्पन्न ‘किरात समुदायमा महागुरु फाल्गुनन्द लिङदेनको महत्व’ शिर्षकमा...