काँकडभिट्टामा नाका खोल्न माग गर्दै चौथो चरणमा हस्ताक्षर सङ्कलन अभियान शुरु
भूमिका फियाक मेचीनगर। नेपालको पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटन व्यवसायी लगायतका अन्य व्यवसायीहरूले आइतबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेका छन् । यस अघिका आन्दोलनमा सम्बन्धित पक्ष आफ्नो मागप्रति...




