उर्लाबारी नगरपालिकाले बारुण यन्त्र ल्याउने
उर्लावारी । मोरङको उर्लाबारी नगरपालिकाले बारुण यन्त्र (दमकल) खरिद गर्ने निर्णय गरेकाे छ । उर्लाबारी नगरपालिकाले दमकल खरिदका लागि आवश्यक टेण्डर प्रकृया अगाडी बढाएको जनाएको छ । अब चाडै नै उर्लाबारीबासीहरुले आगलागीका घटनामा तत्काल बारुण...




