सताक्षी प्रेस क्लब अध्यक्षमा सेलीङ निर्वाचित, पत्रकार राई पुरस्कृत

दुधे।  शिवसताक्षीमा पत्रकारहरूद्वारा स्थापना भएकाे सताक्षी प्रेस क्लबको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । शनिबार दुधेमा भएकाे अधिवेशनले सतासी साप्ताहिक खबर पत्रिकाका कार्यकारी सम्पादक सेलिङ केसी आगामी २ वर्षका लागि अध्यक्षमा चुनिएका हुन् । दूधेस्थित...

भुपेन्द्रको निर्देशनमा ‘ढुङ्गा यो मन’ भिडियो सार्वजनिक (भिडियो सहित)

दमक। मोफोसलकै चर्चित छायाँकार भनेर कहलिएका बहुप्रतिभाका धनी भुपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा बनेको ‘ढुङ्गा यो मन’ गीतको भिडियो आज सार्वजनिक भएको छ । नवराज कोयूको शब्द र दिलीप कोयूको संगीत रहेको गीतलाई पुर्वकै चर्चित अनि निक्कै...

बिर्तामोड नगरप्रमुख शिवाकोटीलाई कोरोना पुष्टि

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिन अघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट आज शनिबार पोजेटिभ आएको हो ।...

आम्दा अस्पताल दमकमा गर्भवती महिलाको मृत्यु, गलत औषधी दिईएको परिवारको आरोप

दमक । दमकको आम्दा अस्पतालका स्वास्थ्यकर्मीले गलत औषधि दिएपछि गर्भवती महिलाको मृत्यु भएको परिवारले आरोप लगाएको छ । शुक्रबार साँझ सामान्य टाउको दुख्यो भनेपछि अस्पताल ल्याइएकी मोरङ शनिश्चरे १ की ३४ वर्षिया मनिता नेपालीको केहीबेरमै...

सूर्यकाे पहिलाे झुल्काेसँगै सकियो छठ

दमक। जब पूर्वबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि आज छठ पर्व सकिएको छ । अघिल्लाे साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिए पछि छठकाे चार दिनकाे धार्मिक कार्यक्रम...