जिल्ला प्रशासन झापाद्धारा राती ८ बजेदेखि निषेधाज्ञा, राती हिड्न प्रतिबन्ध

दमक/ दशैं शुरु भएको र जिल्लामा कोभिड १९ को संक्रमण समेत फैलिँदै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय झापाले अाजबाट कोजाग्रत पूर्णिमा सम्म बेलुकी ८ देखि बिहान ५ बजेको समयमा निषेधाज्ञा जारी गरेको छ । प्रशासन...

यूकेबाट सानुसालाई अहिलेसम्मकै ठूलो सहयोग रकम प्राप्त

दमक। मुटु र दुवै मृगौलामा खराब भई उपचार गराइरहेकी आर्थिक अवस्था कमजोर भएकी पाँचथर मिक्लाजुङ ५ की सानुसा लावतीलाई अहिलेसम्मकै ठूलो आर्थिक सहयोग रकम दमकमा हस्तान्तरण गरिएको छ । कुरुम्बेली समाज सेवा संघ दमकले आइतबार...

नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन

दमक। नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन भएको छ । उनको ८३ बर्षको उमेरका निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले वताए । पुष्करका अनुसार, लामो समयदेखि मास्के कलेजोको बिरामी थिए । उनलाई...

याङ्वरकमा लिम्बुवानको प्रशिक्षण कार्यक्रम

पाँचथर/ पाँचथरको याङ्वरक गाउँपालिकामा संघीय लिम्बुवान मञ्च, नेपाल याङवरक गाउँपालिका समितिकाे एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रशिक्षण पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक तथा लिम्बुवानका युवा नेता मधुराज केरुङ्ले सहजीकरण गरेका...

संघीय तमुवान मञ्चको कास्कीमा आले र कलाकार मञ्चमा बिष्ट चयन

पोखरा। पहिचानसहितको १०+१ प्रान्त स्थापनाको मुल मुद्दा बोकेको आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तगर्त संघीय तमुवान मञ्च, नेपाल जिल्ला समिति कास्की र संघीय तमुवान कलाकार मञ्च घोषणा गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय...