स्वतन्त्र साकोसको प्रतिवेदन सार्वजनिक

दमक। मजदुरहरुद्धारा सञ्चालित दमक ६ स्थित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले आफनो ९ औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको कार्यालयमा आज औपचारिक रुपमा कार्यक्रम गरि सञ्चालक समितिले निकालेको प्रतिवेदन सार्वजनिक...

दमकको स्वर्णलक्ष्मी साकोसकाे ११ औं साधारण सभा, १७ प्रतिशतले कारोबार बृद्धि

दमक/ दमक ६ स्थित बेलडाँगी रोडमा यसैबर्ष देखि आफनै भवनबाट कारोबार शुरु गरेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले यो बर्ष पहिलो पटक आफनै भवनमा बार्षिक साधारण सभाका कार्यक्रमहरु शुरु गरेको छ । संस्थाको सभाकक्षमा...

समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडेरेशन बिच एकता समायोजन सम्पन्न

काठमाडाैं। जनता समाजवादी पार्टी निकट मजदुर संगठन समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडेरेशनबीच एकता समायाेजन गरिएकाे छ । शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा दुई संगठनबिच एकता समायाेजन गरिएकाे हाे ।...

अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं।  नेपालमा शनिबार थप ५ हजार ८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । याे हरेक दिन काेराेना पाेजेटिभ थपिने संख्याकाे अहिलेसम्मकै उच्च हाे । पछिल्लाे २४ घण्टामा १९ हजार ३२० जनाको पिसिआर परीक्षण...

३० करोड बोकेर दुबई उड्न लागेकी युवती विमानस्थलमा पक्राउ

एजेन्सी। ५ वटा सुटकेसमा ठूलो रकम नगद राखेर दुबई उड्न लागेकी एक युवती बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थलमा पक्राउ परेकी छिन् । ती बेलायती युवतीले ५ वटा सुटकेसमा २ मिलियन ब्रिटिस पाउण्ड (३० करोड नेपाली रुपैयाँ)...