आईपीएलमा सन्दीपकाे टिम दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा पहिलो पटक सन्दीप लामिछानेकाे टिम दिल्ली क्यापिटल्स प्रवेश गरेको छ । आइतबार राति शेख जायद क्रिकेट स्टेडियम आबुधाबीमा भएको दोस्रो क्वालिफायरमा सनराइजर्स...

प्रदेश १ मा कार्तिक २५ गते सार्वजनिक विदा

दमक। १६औं राष्ट्रिय बिभुति किरात धर्मावलम्बीहरुका गुरु फाल्गुनन्दको १३६औं जन्मजयन्तीको अवसरमा प्रदेश १ मा कार्तिक २५ गते सार्वजनिक विदा हुने भएको छ । प्रदेश अन्तरर्गतका सबै सरकारी तथा शैक्षिक संघसंस्था सहितका कार्यालयहरू बन्द हुने जनाइएकाे...

दमकका संक्रमित पाष्टर भट्टराईको मृत्यु

दमक। कोरोना भाइरसको संक्रमणवाट दमकमा आज थप एक पुरुषको मृत्युभएको छ । मोरङको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचाररत दमक १ निवासी ४२ बर्षिय डम्बर भट्टराईको आज विहान मृत्युभएको हो । मृतक दमक इसाई समाज दमकका पूर्व...

तेह्रथुम चुम्लुङ्द्वारा अन्तरक्रिया तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

सेसेहाङ चाेङबाङ तेह्रथुम/ टिएमजे संरक्षण परीयोजनाको प्रभाव र समाधिस्थल संरक्षण सम्बन्धि अन्तरकृया तथा छात्रवृत्ति बितरण कार्यक्रम म्याङलुङमा सम्पन्न भएको छ । टुडिखेल स्थित म्याङलुङ नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा टिएमजे संरक्षण परियोजनाको प्रभाव र भाबि योजनाबारे...

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति, प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष,एवम् रिपोर्टर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादक ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । अाइतबार गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । पत्रकार धमलाका...