सागरकाे निर्देशनमा ‘मार्छौ भने मार’ म्युजिक भिडियो सार्वजनिक
फेदेन। पाँचथरका सागर केरुङ्ले निर्देशन गरेका गायक सुयोग चेम्जोङको ‘मार्छौ भने मार’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुद्धराज लिम्बूको शब्द र संगीतमा तयार भएको गीतलाई सुयोगले गाएका हुन् । भिडियोको लागि सञ्जय...




