गायिका आसा सुहाङको ‘तिहारको दिन आयो’ सार्वजनिक (भिडियो सहित)
आन्छुमे नसान माङसेबुङ । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा गायिका तथा मोडल आसा सुहाङ लिम्बूको आवाजमा नेपालीहरुको महान चाड तिहारको झल्को दिलाउने सुमधुर गीत ‘तिहारको दिन आयो’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।...




