
श्रीमानले नै गरे श्रीमतिको हत्या ! मृतकका श्रीमान पक्राउ
दमक/ गौरादह १ मा एक महिलाको हत्या प्रकरणमा उनका श्रीमानलाई पक्राउ गरेको छ । सोमबार गौरादह १ की मनमाया भण्डारीको हत्यामा सलग्न भएको आरोपमा मृतकका श्रीमान भीमबहादुर भण्डारी पक्राउ परेका हुन् । हत्या अभियोगमा भण्डारीलाई...