स्थगित गर्‍यो लोक सेवा आयोगले लिखित परीक्षा

काठमाडाैं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने भनिएकाे सम्पूर्ण लिखित परीक्षा हाललाइ स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेद्वारहरुमा सिर्जना भएको भय र...

खसहरूले बनाए विश्व मष्ट धर्म महासंघ

काठमाडौँ । मष्टलाई पूजा गर्ने खसहरुको एक भेलाले खस-छेत्री एकता समाजका संस्थापक अध्यक्ष युवराज कार्कीको अध्यक्षतामा ४७ सदस्यीय विश्व मष्ट धर्म महासंघको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । सातैवटा प्रदेशमा उपाध्यक्षहरु रहने गरी गठित...

दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन

काठमाडाैं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद र राष्टिय सभा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्। संसदीय दलका नेतासमेत रहेका देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दसैं...

दमकका मेयर दम्पत्तिकाे स्वास्थ्यमा सुधार

दमक। झापाको दमक नगरपालिकाका मेयर दम्पतीको स्वास्थ्यमा सुधार हुँदै गएको नगरपालिकाले जनाएकाे छ । मेयर रोमनाथ ओलीको स्वास्थ्य सामान्य बन्दै गएको छ भने उनकी पत्नी लिला (दिलमाया)लाई अहिले नर्मल वार्डमा सारिएको छ । न्युरो अस्पतालमा...

समाजवादी नयाँ शक्ति युवा, महिला समायोजन

धनकुटा/ तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएपछि उसको भातृ संगठन युवा र महिला संगठन पनि समायोजन हुने क्रम जारी छ। दुबै पार्टीको युवा र महिलाको धनकुटा जिल्लाको समायोजन कार्तिक २ गते...