तमुवान बेगरको तमु भाषा जरा बेगरको रुखजस्तै हुन्छ

तपाईं तमु गुरुङ समुदायको व्यक्ति, तर लिम्बुवान आन्दोलनको उच्च नेतृत्वमा हुनुहुन्छ, यसपछि निकै लामो राजनैतिक यात्रा होला ? म तमु गुरुङ भएकोले मेरो पुख्र्यौली थलो तमुवान नै हो। तमुवानबाट पुर्खाहरु लिम्बुवानको संखुवासभामा आएर बसोबास गरें...

अलैँची किसानलाई चटारो, उत्पादन बढ्यो, भाउ छैन

इलाम,पाँचथर। पाँचथर, इलाम, ताप्लेजुङ् जिल्लाकाे बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची...

अग्रज पत्रकार काजी सहित सयौं व्यक्ति काँग्रेसमा प्रवेश

दमक/झापाका अग्रज पत्रकार नकुलकाजी(पाण्डे) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्दीय सदस्य विश्वनाथ श्रेष्ठसहित एक सय भन्दावढी व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस भद्रपुरको आयोजनामा भएको कार्यक्रममा झापाका अग्रज पत्रकार नकुल काजी तथा...

दमकमा १५ जनामा काेराेना संक्रमण पुष्टि

दमक। झापाको दमक नगरपालिकाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । दमकका औषधी ब्यवसायी सहित थप १५ जनाको कोरोना परिक्षणकाे रिपोर्ट पोजिटिभ आएको नगरपालिका स्वास्थ्य शाखाले बताएपछि पुष्टि भएकाे हाे । आज संक्रमण...

त्रिविको स्थगित परिक्षा असोजभित्रै, भर्चुअल विधिबाट परिक्षा लिने तयारी

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका...