याक्थुङ युवा मञ्चले गर्याे वर्णमाला सार्वजनिकः १३ बुँदे घाेषणापत्र जारी गर्दै तेस्राे केन्द्रीय परिषद बैठक सम्पन्न

दमक, १० भदाैं । याक्थुङ युवा मञ्च नेपाल, केन्द्रीय समितिले तयार गरेको ‘किरात सिरिजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ  । इलाममा सोमबार सुरु भएको मञ्चको तेस्रो केन्द्रीय परिषद बैठक उद्घाटनको अवसरमा पहिलोपटक वर्णमाला सार्वजनिक गरिएको हो...

सरू सिंगककाे संयाेजकत्वमा बन्याे पहिचानवादी महिला माेर्चा

ललितपुर, १० भदाैं । पहिचानवादी मोर्चाले पहिचानवादी महिला मोर्चाको संघीय समिति घोषणा गरेको छ । आइतबार ललितपुरस्थित चुम्लुङहिममा भएको एक कार्यक्रमले महिला मोर्चाको सरु सिंगककाे संयोजकत्वमा समिति निर्माण गरिएको हो । माेर्चाकाे संघीय संयाेजक प्रा.डा....

फाेनिज झापाले रजत बर्ष मनायाे

दमक, १० भदाैं ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति झापाले २५औं स्थापना दिवस (रजत बर्ष) मनाएको छ । आइतबार झापाकाे बिर्तामोडमा ‘झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको अवस्था र पहुँच’ बिषयक अन्तरक्रिया...

दमक हाेटल व्यवसायी संघले चुम्याे वस्तुगत फुटसलकाे उपाधी

दमक, ७ भदौ/  दमक उद्योग वाणिज्य संघको ३४औं स्थापना दिवसको अवसरमा आयाेजित  दोस्रो अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिताकाे उपाधि होटल व्यवसायी संघले हात पारेकाे छ । प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा निर्माण व्यवसायी संघको टिमलाई...

युवा लेखक तथा खाेजकर्ता दिपेन्द्रराज तिम्सिनाले ल्याए गुमनाम एक इतिहास बिर्से नगर्ची

दमक, ७ भदाैं । मोरङ ,पथरीशनिश्चरे -१ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले पृथ्वीनारायण शाह र उनका वुवा नरभुपाल शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा गहिरो खोज तथा अनुसन्धान गरि ‘गुमनाम एक इतिहास बिसे नगर्ची ’ नामक...