जसपा, नेपाल दमक नगर अध्यक्षमा टिका राई

दमक, २८ पाैष । जनता समाजवादी पार्टी नेपालको दमक नगर समिति पुनर्गठन भएको छ । शुक्रबार दमकमा आयोजित पार्टीको नगर समिति पुनर्गठन कार्यक्रमबाट टिकाप्रसाद राईको अध्यक्षतामा जसपा नेपालको दमक नगर समिति पुनर्गठन भएको हो ।...

किरात याक्थुङ चुम्लुङको तेस्रो लिम्बुवान प्रदेश अधिवेशन माघ २९ र ३० मा हुने

पथरीशनिश्चरे, २७ पौष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेशन हुनेभएको छ । शनिबार मोरङको पथरीशनिश्चरेस्थित कियाचु मोरङ जिल्ला कार्यालयमा बसेको पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो । प्रदेश अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा...

कमल मुन्धुमयकमा तिनदिने कक्फेवा तङनाम मनाईदै

दमक, २७ पौष । झापाको दमक पूर्व कमल गाउँपालिका–५स्थित सिम्लेमा अवस्थित मुन्धुमयकमा तिनदिने कम्फेवा तङनाम मनाइने भएको छ । किरात याक्थुङ चुम्लुङ कमल गाउँपालिकाको आयोजनामा किरातीहरुको नयाँ बर्ष येले तङबे ५०८५ को अवसरमा तङनाम मनाउन...

फाेनिज सुनसरी अध्यक्षमा सुनिल चाैधरी निर्वाचित

दमक, २७ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) जिल्ला कार्य समिति सुनसरीको पाचौं अधिबेशन सम्पन्न भएकाे छ । शुक्रबार इटहरीमा भएकाे अधिवेशनले सुनिल चाैधरी अध्यक्ष पदमा बिजयी भएका हुन् । सहमति हुन नसकेपछि...

धाननाँच प्रतिमा (ताक्वाजङ या:राक्मादेन)को उद्धाटन

ताप्लेजुङ, २६ पौष । किरात याक्थुङ चम्लुङ इजरायलको आर्थिक सहयोगमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ स्थित तोक्मे डाँडामा निर्मित धान नाच प्रतिमा (ताक्वाजङ या: सक्मादेन)को उद्धाटन गरिएको छ । बिहीबार करिब ८० लाखको लागतमा निर्मित उक्त प्रतिमाकाे...