मुन्धुमयकमा तिनदिने कक्फेवा तङनाम महोत्सव शुरु

दमक, २ माघ । झापाको कमल गाउँपालिका सिम्लेस्थित मुन्धुमयकमा मंगलवारदेखि तिनदिने कक्फेक्वा तङनाम महोत्सव शुरु भएको छ । किरात याक्थुङ जातीहरुको कुसङ येले तङबे ५०८५ तथा कक्फेक्वा तङनाम–२०८१ माघे संक्रान्तिको अवसरमा किरात याक्थुङ चुम्लुङ कमल...

भक्का दिवसमा दमकमा परम्परागत भक्का खाँदै मनाइयो

दमक, २ माघ । भक्का दिवसको अवसरमा दमक नगरपाकिलास्थित प्राङ्गणमा एक कार्यक्रम गरि परम्परागत भक्का खाँदै मनाइएको छ । बिशेष गरी पूर्वी तराईका राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समुदायको परम्परागत खानेकुराका रुपमा रहेको भक्काको प्रवद्र्धन...

उपेन्द्र येक्तेनको अध्यक्षतामा पान्थर फाेनिज नयाँ कार्य समिति निर्वाचित

पाँचथर, २ माघ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको पाँचौं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ। फिदिम–१ फाल्गुनन्द चोकस्थित नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न अधिवेशनले उपेन्द्र येक्तेनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हाे।...

फक्ताङलुङ आइडल सेक्फूङ–३ काे ग्राण्ड फिनाले माघ २५ र २६ मा हुने

दमक, १ माघ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले आगमी माघ २५ र २६ मा हुने भएको छ । याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता...

फाेनिज माेरङ अध्यक्षमा अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचितः धनकुटामा मानवी माेक्तान

पथरी, २७ पाैष । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला अधिवेशनबाट अनिल श्रेष्ठ अध्यक्षमा सर्वसहमत निर्वाचित भएका छन् । समितिको उपाध्यक्ष बिजय खम्बू राई, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा...