थ्रेसहाेल्डकाे विरूद्धमा सीकेः दुइ दलीय सिण्डीकेट चाँहिदैन

ललितपुर, २५ पाैष । जनमत पार्टीका अध्यक्ष सीके राउतले राजनीतिक दलले निर्वाचनमा कति मत प्राप्त गर्नुपर्ने भनेर थ्रेसहोल्ड राख्न नहुने बताएका छन् । हाल रहेको थ्रेसहोल्ड अझ बढाउन लागिएको भनेर उनले विरोध गरेका छन् ।...

धनकुटामा एकसय २० केजी गाँजासहित छ जना पक्राउ

दमक, २५ पाैष । धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित चाँदी बजारबाट प्रहरीले एकसय २० किलो गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । धरानतर्फ गाँजा ल्याउँदै गरेका व्यक्तिहरूले बिहान सवा ४ बजे चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट...

फोनिज ताप्लेजुङ अध्यक्षमा दिलकुमार फेम्बु निर्वाचित

दमक, २५ पौष् । नेपाल आदिवासि जनजाती पत्रकार महासंघ (फोनिज) ताप्लेजुङको छैटौं अधिवेशनबाट दिलकुमार फेम्बु सर्वसम्बत रुपमा अध्यक्षमा चयन भएका छन् । बुधबार पत्रकार महासंघको सभाहलमा भएको अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । यसैगरी...

रमेश अधिकारी निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा निर्वाचित

दमक, २४ पाैष । निर्माण व्यवसायी संघ झापाको औँ अधिवेशनबाट अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन् । दमकका अभिकारी १६३ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी भद्रपुरका इन्जिनियर प्रकाशकुमार सिंहले १४२ मत...

फाेनिज प्रदेश नं. १ काे महाधिवेशन पान्थरकाे फेदेनमा हुने

फेदेन, २४ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश नं. १ को प्रादेशिक महाधिवेशन हुने भएकाे छ । महाधिवेशन आगामी माघ ५ देखि ७ गते तीनदिनसम्म पाँचथरको फेदेनमा हुने भएको हाे ।...